corporate@meromicrofinance.com   |  +977 01 5315936/37  |  Toll Free Number 18105000036

Saving Interest Rates

यस वित्तीय संस्थामा आबद्ध सदस्यहरुबाट संकलित बचत रकमहरुमा नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको लघुवित्त वित्तीय संस्थाहरुलाई जारी भएको एकीकृत निर्देशन २०८२ को निर्देशन नं. १४ को बुँदा नं. ४ मा रहेको व्यवस्था अनुसार तपसिल बमोजिम ब्याजदर प्रकाशन गरिएको छ ।

बचतको ब्याजदर :

क्र.सं.बचत सेवाहरुब्याजदर प्र.कैफियत
सदस्य बचत सेवाहरु (Savings Services)
पेवा बचत ७.५० %  
मासिक क्रियाशील बचत ७.५० %  
केन्द्र बचत ७.५० %  
सिर्जनशील बाल-युवा बचत ७.५० %  
आपत्कालिन बचत ७.५० %  
व्यवसायिक बचत ७.५० %  
मेरो बचत ७.५० %  
बिमा बचत ७.५० %  
जीवन साहारा बचत (९ बर्षमा डेढी र १४ बर्षमा दोब्बर) प्रभावी ब्याजदर ९ र १४ वर्षको अवधि

नोट:

  1. बचतको ब्याजदर समय समयमा परिवर्तन हुन सक्ने छ ।
  2. सदस्यको बचतहरुको न्यूनतम ब्याजदर कर्जामा लिने ब्याजदरको ५० प्रतिशत भन्दा कमहुने छैन ।